पृष्ठ लोड हुँदै…
पृष्ठ लोड हुँदै…
पृष्ठ लोड हुँदै…
पृष्ठ लोड हुँदै…
पृष्ठ लोड हुँदै…
पृष्ठ लोड हुँदै…
पृष्ठ लोड हुँदै…
लोक सेवा आयोगको वार्षिक पदपूर्ति कार्यतालिका — निजामती, सुरक्षा निकाय र संगठित संस्थाका विज्ञापन तथा परीक्षा झ्याल।
आर्थिक वर्ष र स्तम्भ (निजामती, सुरक्षा, संगठित) छानेर पदपूर्ति झ्याल — विज्ञापन, परीक्षा, नतिजा — हेर्नुहोस्। सम्बन्धित खुला विज्ञापन सूचीसँग जोड्न सकिन्छ।
| क्र.सं. | पद/निकाय | विज्ञापन | परीक्षा | नतिजा | सहमति |
|---|---|---|---|---|---|
| १ | सहायकस्तर प्रथम श्रेणी, ना. सु. वा सो सरह वा पाँचौं तह वा सो सरह पदको एकीकृत पूर्वयोग्यता परीक्षायस तहका विज्ञापन हेर्नुहोस् → | साउन महिनाको पहिलो बुधबार | असोज पहिलो शनिबार | असोज/कार्तिक | — |
| २ | सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको एकीकृत पूर्वयोग्यता परीक्षायस तहका विज्ञापन हेर्नुहोस् → | साउन महिनाको पहिलो बुधबार | असोज पहिलो आइतबार | असोज/कार्तिक | — |
| ३ | नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल विकास समिति, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, सांस्कृतिक संस्थान, सिंहदरबार वैद्यखाना विकास समिति, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडयस तहका विज्ञापन हेर्नुहोस् → | साउन/भदौ | असोज/कार्तिक | मंसिर/पुस | साउन |
| ४ | परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, नेपाल औषधि लिमिटेड, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल काउन्सिल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानयस तहका विज्ञापन हेर्नुहोस् → | भदौ/असोज | कार्तिक/मंसिर | पुस/माघ | भदौ |
| ५ | गुठी संस्थान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल राष्ट्र बैंक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानयस तहका विज्ञापन हेर्नुहोस् → | असोज/कार्तिक | मंसिर/पुस | माघ/फागुन | असोज |
| ६ | नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, विद्युत नियमन आयोग, कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विश्वविद्यालय अनुदान आयोग, विद्युत उत्पादन कम्पनी लिमिटेड, साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, साझा प्रकाशन, साझा यातायात, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडयस तहका विज्ञापन हेर्नुहोस् → | कार्तिक/मंसिर | पुस/माघ | फागुन/चैत | कार्तिक |
| ७ | कर्मचारी सञ्चय कोष, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सामाजिक सुरक्षा कोष, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था, नेपाल रेल्वे कम्पनी लिमिटेड, नागरिक स्टक डिलर, नेपाल इन्जिनियरिङ्ग परिषद्, राष्ट्रिय न्यायिक प्रतिष्ठान, जडिबुटी उत्पादन तथा प्रशोधन कं. लिमिटेड, पशुपति क्षेत्र विकास कोषयस तहका विज्ञापन हेर्नुहोस् → | मंसिर/पुस | माघ/फागुन | चैत/वैशाख | मंसिर |
| ८ | औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल बीमा प्राधिकरण, दुग्ध विकास संस्थान, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, कृषि सामग्री कम्पनी लिमिटेड, कानून किताब व्यवस्था समिति, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, केन्द्रीय कानून पुस्तकालय विकास समिति, नेपाल इन्टरमोडल यातायात विकास समिति, नेपाल कानून व्यवसायी परिषद्, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, नेपाल नोटरी पब्लिक परिषद्, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास कं. लि., लुम्बिनी विकास कोषयस तहका विज्ञापन हेर्नुहोस् → | पुस/माघ | फागुन/चैत | वैशाख/जेठ | पुस |
| ९ | सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोरखापत्र संस्थान, नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय समाचार समिति, नेपाल वायुसेवा निगम, प्रेस काउन्सिल नेपाल, तारागाउँ विकास समिति, नेपाल वन निगम, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल प्रज्ञा-प्रतिष्ठान, कालीमाटी तरकारी तथा फलफूल विकास समिति, राष्ट्रिय परीक्षा बोर्ड, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, समाज कल्याण परिषद्, नगर विकास कोषयस तहका विज्ञापन हेर्नुहोस् → | माघ/फागुन | चैत/वैशाख | जेठ/असार | माघ |
| १० | उदयपुर सिमेन्ट उद्योग लिमिटेड, पाख्रिबास क्षेत्र विकास समिति, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड, राष्ट्रिय आवास कम्पनी लिमिटेड, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, राष्ट्रिय सहकारी विकास बोर्ड, विशाल बजार कम्पनी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण, भानु जन्मस्थल विकास समितियस तहका विज्ञापन हेर्नुहोस् → | फागुन/चैत | वैशाख/जेठ | जेठ/असार | फागुन |
| ११ | सहायकस्तर प्रथम श्रेणी, ना. सु. वा सो सरह वा पाँचौं तह वा सो सरह पदको एकीकृत पूर्वयोग्यता परीक्षा (वैशाख महिनाको पहिलो बुधबार)यस तहका विज्ञापन हेर्नुहोस् → | वैशाख महिनाको पहिलो बुधबार | असारको पहिलो शनिबार | असार | — |
| १२ | सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको एकीकृत पूर्वयोग्यता परीक्षा (वैशाख महिनाको पहिलो बुधबार)यस तहका विज्ञापन हेर्नुहोस् → | वैशाख महिनाको पहिलो बुधबार | असारको पहिलो आइतबार | असार | — |
| १३ | अन्य संगठित संस्थाहरूयस तहका विज्ञापन हेर्नुहोस् → | रितपूर्वक माग भै आएको अवस्थामा आयोगको निर्णय बमोजिम हुने । | — | — | — |
द्रष्टव्य: १. उपर्युक्त सबै कार्यतालिका मिति २०८३ साल साउन १ गते देखि लागू हुनेछन् । २. सम्बन्धित निकायबाट पदपूर्तिका लागि माग प्राप्त भएपछि कार्यतालिका बमोजिम पदपूर्तिका कामकाज गरिनेछ । ३. सम्मानित अदालतमा मुद्दा विचाराधीन रही रोकिएको विज्ञापनको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई परीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । ४. संगठित संस्थाको हकमा पूर्व योग्यता परीक्षा सम्बन्धी विज्ञापन यस आयोगबाट र पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित सङ्गठित संस्थाबाट प्रकाशन हुनेछन् ।
आधार: लोक सेवा आयोग वार्षिक कार्यतालिका