प्रथम पत्र — वस्तुगत
सामान्य सचेतना (General Awareness)
अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ/संस्था
संयुक्त राष्ट्रसंघ प्रणाली, बहुपक्षीय व्यवस्थापन र नेपाल

सार्क सदस्य राष्ट्रहरू तथा चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, रुस, फ्रान्स, जर्मनी, स्वीजरल्याड र जापान जस्ता मुलुकहरूसँग नेपालको सम्बन्ध

आर्थिक विकास
नेपालको अर्थतन्त्रसँग सम्बद्ध योजना, स्रोत/साधनहरूको परिचालन, वृद्धि, विकास तथा रोजगार सम्बन्धी सवाल/विषयहरू

नेपालको विश्वसँगको आर्थिक गतिविधिहरू
नेपालको विश्वसँगको आर्थिक गतिविधिहरू
नेपालमा विकासका पूर्वाधारहरू (कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, शिक्षा, स्वास्थ्य, र विद्युत)

इतिहास, संस्कृति र सामाजिक व्यवस्था
नेपालका प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला

नेपालको प्राचीनकाल तथा मध्यकालको राजनीतिक, आर्थिक एवं सामाजिक सांस्कृतिक अवस्था र आधुनिक नेपालको इतिहास

नेपालमा लोकतन्त्रको लागि भएका जनआन्दोलनहरू

विश्वका प्रमुख ऐतिहासिक घटनाहरू
विश्वका प्रमुख ऐतिहासिक घटनाहरू
दिगो विकास, वातावरणीय परिस्थिति, पर्यावरणीय संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन, जनसांख्यिकी, शहरीकरण, वसोवास, प्रदूषण, प्राकृतिक स्रोत तथा राष्ट्रिय सम्पदाहरूको संरक्षण सम्बन्धी सामान्य सवालहरू

भूगोल – नेपाल तथा विश्वको भौतिक, सामाजिक र आर्थिक भूगोल

राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक घटना तथा नवीनतम गतिविधिहरू : जस्तै– राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, वैज्ञानिक, खेलकूद, पुस्तक, पुरस्कार, कला, साहित्य र संगीत लगायत महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरू

विज्ञान र प्रविधि
क्रमविकास, वंशानु, स्वास्थ्य र रोग बारे सामान्य जानकारी

प्रमुख वैज्ञानिक अन्वेषण र आविष्कारहरू, प्रसिद्ध वैज्ञानिक र तिनको योगदान

विज्ञान र प्रविधिको मानव जीवन र समाजमा परेको प्रभाव

शासनपद्धति र शासन – संविधान, राजनीतिक व्यवस्था, अधिकारमा आधारित सवाल/विषयहरू र नेपालको प्रशासनिक व्यवस्थाको विकासक्रम